प्रि-ओपनिङ्गमा २२ अंकले बढेको नेप्से साढे २४ सय विन्दु नजिक

0
Shares

यस साताको दोस्रो कारोबार दिन सोमबार प्रि(ओपनिङ्ग सेसनमा नेप्से २२.१८ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ४४७ दशमलव ०२ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ।

यस अवधिमा ५५ कम्पनीका ४६ हजार ६३४ कित्ता शेयर १ करोड ७५ लाख २८ हजार ३६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७७, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।