समृद्धि फाइनान्स कम्पनी (SFCL) को ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
फाइनान्सले यसअघि जारी गरेको १ बराबर २ अनुपातको हकप्रद शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी आइतबार सूचीकृत भएको हो ।
यससँगै लगानीकर्ताले खातामा शेयर प्राप्त गरेपछि दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।
- समृद्धि फाइनान्सको हकप्रद बिक्री असोज १६ गतेदेखि
- समृद्धि फाइनान्सको दुई सय प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो
- समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन
- अक्सन मार्केटः समृद्धि फाइनान्सको साढे १८ लाख कित्ता शेयरको लिलामी खुल्दै
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया