नेपाल हाइड्रो डेभलोपर (NHDL) को प्रमुख कार्यकारी अधिकृतमा शेष कुमार ढुङ्गाना नियुक्त भएका छन् ।
कम्पनीको फागुन २० गते ४ बजे सम्पन्न सञ्चालक समितिको ६० औं बैठकले फागुन २० गतेदेखि लागू हुनेगरी ढुङ्गानालाई सीईओ नियुक्त गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया