प्रि-ओपनिङमा २१ कम्पनीको भाउ बढ्यो, नेप्सेमा १५ अंक वृद्धि

0
Shares

यस साताको अन्तिम कारोबार कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १५.०५ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ४७६ दशमलव ९३ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ । १६ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।

यस अवधिमा ३० कम्पनीका २० हजार ६५२ कित्ता शेयर ७८ लाख ३४ हजार ६५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।