नेप्सेमा ६९ अर्बको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ६९ अर्ब ९५ करोड ७० लाख रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ ।  सरकारले विभिन्न समयमा जारी गरेको विभिन्न ९ वटा सरकारी ऋणपत्रहरु एकसाथ आइतबार सूचीकृत गरेको हो ।

विस्तृतमा सूचीबाट हेर्नुहोस्ः-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  १८ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।