शेयर बजारमा बुधबार हरियाली छाएको छ । बुधबार प्रि-ओपनिङ कारोबारमा नै नेप्से २०.९९ अंकले बढेर २५९६.६६ बिन्दुमा पुगेको हो ।
बुधबार कारोबारमा आएका ५९ कम्पनीमध्ये ५३ कम्पनीको शेयरमूल्य बढेको छ । १ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ५ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।
कुल ५९ कम्पनीका ३२ हजार २९२ कित्ता शेयर कारोबारमा आएको बजारमा १ करोड ५९ लाख ४९ हजार ९१५ रुपैयाँको कारोबार भएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्:-


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया