प्रि ओपनिङमा नै साढे २६ अंक बढ्यो नेप्से, सूचक २६४५ बिन्दुमा

0
Shares

शेयर बजारमा साताको अन्तिम कारोबार दिन पनि प्रि-ओपनिङ सेसनमा हरियाली छाएको छ । बिहीबार प्रि-ओपनिङ कारोबारमा नै नेप्से २६.४८ अंकले बढेर २६४५. ५० बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका ६७ कम्पनीमध्ये ५५ कम्पनीको शेयरमूल्य बढेको छ । ५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

कुल ६७ कम्पनीका २२ हजार ४०८ कित्ता शेयर कारोबारमा आएको बजारमा १ करोड ६६ लाख १८ हजार ६९४ रुपैयाँको कारोबार भएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ चैत्र २०७७, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।