प्रि-ओपनिङ्गमा ४४ कम्पनीको मूल्य बढ्यो, नेप्से २६९४ को ऐतिहासिक बिन्दुमा

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २०.०७ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६९४ दशमलव ५४ अंकमा पुगेको छ । यो नेप्से सूचकले कायम गरेको हालसम्मकै उच्च बिन्दु हो । 

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ५८ कम्पनीका ३५ हजार ८८६ कित्ता शेयर १ करोड ५५ लाख ९९ हजार १७२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस् :-

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ चैत्र २०७७, बुधबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।