बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले सर्वसाधारणमा शेयर जारी गर्ने भएको छ ।
कम्पनीले ५५ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरको ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया