यस साताको पहिलो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १०.७४ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६८५ दशमलव १० अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको शेयरमूल्य घटेको छ । १२ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६७ कम्पनीका १ लाख ६ हजार १४३ कित्ता शेयर ५ करोड ७ लाख १८ हजार ३१३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया