
एनएमबि बैंकले आफ्नो मोबाइल एप अपग्रेड गरेको छ । बैंकले २०७७ फागुन २५ गते देखि हाल सञ्चालनमा रहेको मोबाइल एप अपग्रेड गरी थप सुविधा सहित इ एनएमबि एप सञ्चालनमा ल्याएको हो ।
थप सुविधा सहितको इ एनएमबि एप प्ले स्टोर तथा एप स्टोर बाट डाउनलोड गरी सञ्चालन गर्न सकिने जनाउँदै बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ एप डाउनलोड गरी चलाउन अनुरोध गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया