आइतबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से २४.५१ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७५९ दशमलव ९० अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्गमा आज ६५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६५ कम्पनीका ४६ हजार ७७७ कित्ता शेयर ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्…

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया