
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) ले आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई शेयर रजिष्ट्रार चयन गरेको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले बैशाख ३ गतेदेखि लागू हुनेगरी आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड टेकुलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निार्णय गरेको हो ।
यसअनुसार लघुवित्त कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्ट टेकुबाट हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया