आठ कम्पनीको शेयर किन्दा अझै लाभांश पाइने

0
Shares


शेयर बजारमा सूचीकृत रहेर लाभांश घोषणा गरेका ८ कम्पनीको शेयर खरीद गर्ने लगानीकर्ताले अझैपनि प्रस्तावित लाभांश पाइने अवस्था देखिएको छ ।

यसरी लाभांश घोषणा गरेर बुकक्लोज गर्न बँकी कम्पनीहरुमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी, एक्सेल डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, प्रभु इन्स्योरेन्स, लुम्निी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्यारेन्स रहेका छन् ।

हेरौं कुन कम्पनीले कति प्रस्ताव गरेको छ लाभांश..

S.N. Company Stock Symbol Bonus Cash Total Bookclose AGM
1 Siddhartha Insurance  SIL 12.00 3.79 15.79    
2 Excel Development Bank Ltd. EDBL 12.00 0.63 12.63    
3 Reliance Finance Ltd. RLFL 10.00 0.53 10.53 Baisak 10, Friday Baisak 22, Wednesday
4 Prabhu Insurance  PRIN 10.00 0.53 10.53    
5 Lumbini General Insurance LGIL 5.00 5.00 10.00    
6 Prudential Insurance   PICL 8.00 0.42 8.42    
7 Everest Insurance   EIC 8.00 0.42 8.42    
8 Himalayan General Insurance HGI 3.00 3.75 6.75    

 

यी कम्पनीहरुको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म शेयर खरीद गरेर शेयरधनी दर्ता किताबमा  कायम हुन आउने शेयरधनीले लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ५ बैशाख २०७८, आइतबार  १४ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।