सोमबार प्रि-ओपनिङ्ग सेसनमा नेप्से १६.७३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७१६ दशमलव २४ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्गमा आज ४८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ४८ कम्पनीका ९ हजार ४१७ कित्ता शेयर १ करोड २ लाख ३३ हजार ५३३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया