कालिका लघुवित्तको अध्यक्षमा कृष्ण बहादुर खाँण

0
Shares

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) को अध्यक्षमा कृष्ण बहादुर खाँण चयन भएका छन् ।

कम्पनीको वैशाख ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित ६ जना सञ्चालकहरुमध्येबाट खाँण अध्यक्षमा चयन भएका हुन् ।

उक्त सभाले सञ्चालकहरु संस्थापक समूहमा विकास गौचन, शान्ता कुमारी पोखरेल उप्रेती र चन्द्र बहादुर क्षेत्री तथा सर्वसाधारण समूहबाट विश्व राज नेपाल र केशव नारायण प्रधान चयन भएका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ बैशाख २०७८, बिहिबार  १३ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।