इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड (ILBS) को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण कुमार लामा पुनः नियुक्ती भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैशाख ११ गते सम्पन्न ६५ औं बैठकले लामालाई २०७८ जेठ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदमा पुनः नियुक्ती गर्ने निण्र्मय गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा संस्थाको नियमावली ३६ मा भएको व्यवस्था अनुसार उनको कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ ।
लामा यस अघि पनि इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया