कस्तो रह्यो मंगलबार नेप्सेको प्रि-ओपनिङ्ग सेसन ?

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि(ओपनिङ्ग सेसनमा नेप्से ०.१० अंकले घटेको छ । यससँगै नेप्से २ हजार २०६ दशमलव ५२ अंकमा झरेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ । १७ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ४४कम्पनीका ३ हजार २२७ कित्ता शेयर २७ लाख ७ हजार २४२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।