सिनर्जी पावरको बोनस शेयर सूचीकृत

0
Shares

सिनर्जी पावरको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको ३ लाख ३२ हजार ५०० कित्ता बोनस शेयर नेप्सेमा आइतबार सूचीकृत भएको हो ।

कम्पनीको गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ बैशाख २०७८, आइतबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।