नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई वाणिज्य बैंकको बैशाख ३१ गते शुक्रबारदेखि शेयर रोक्का भएको छ ।
दुई पुराना वाणिज्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले बिहीबार साँझ एक आपसमा मर्जर तथा प्राप्ती सम्झौता गरेपछि नेप्सेले शुक्रबारदेखि शेयर कारोबार रोक्का गरेको हो ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति –एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम शेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।
- ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक’ सबैभन्दा सबल र ठूलो बैंक
- हिमालयन बैंकको माइनुटमा हस्ताक्षरपछि बिहीबार इन्भेष्टमेन्टसंग मर्जर सम्झौता हुने
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया