साताको पहिलो कारोबार दिन आइतबार प्रि(ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छद । यसदिन नेप्से ९.८२ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६९३.९१ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएकामध्ये ६१ कम्पनीको शेयरमुल्य बढेको छ भने ५ कम्पनीको घटेको छ । ६ कम्पनीको स्थीर रहेको छ ।
बिहीबार ७२ कम्पनीका ३५ हजार ३१७ कित्ता शेयर ३३६ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ करोड ५७ लाख ५० हजार ४९१ रुपैयाँ पुगेको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..


? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया