प्रि-ओपनिङ्गमा नेप्सेमा २६.७२ अंकको हरियाली, ४४ कम्पनीको शेयरमूल्यमा वृद्धि

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्गमा नेप्सेमा हरियाली छाएको छ । यसदिन नेप्से अंकले २६.७२ बढेको छ । यससँगै नेप्से २ हजार ८०७.५३ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएकामध्ये ४४ कम्पनीको शेयरमुल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको स्थीर रहेको छ ।
बिहीबार ५९ कम्पनीका २४ हजार ५२३ कित्ता शेयर २२६ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ करोड २७ लाख १२ हजार २१५ रुपैयाँ पुगेको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ जेष्ठ २०७८, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।