प्रि-ओपनिङ्गमा ४३ कम्पनीको मूल्य घट्यो, नेप्सेमा १८ अंकको गिरावट

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १८.३२ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ७६८ दशमलव ८७ अंकमा झरेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ९७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४३ कम्पनीको शेयरमूल्य घटेको छ । ३२ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ९७ कम्पनीका ५६ हजार ८०२ कित्ता शेयर ३ करोड ५ लाख ७४ हजार १२८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन ? तालिकामा हेर्नुहोस्..

 

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०७८, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।