शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा घटाएको छ ।
बैंकले यसअघि सम्पनन साधारण सभाबाट गरेको निर्णय अनुसारको संस्थापक शेयर हिस्सा घटाएर साधारण शेयर हिस्सा अनुपातमा वृद्धि गरेको हो ।
नेप्सेका अनुसार बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।
शेयर संरचना परिवर्तन पश्चात बैंकको संस्थापक साधारण शेयरको हिस्सा ५१ः४९ को अनुपात कायम भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया