सरकारले संरक्षित र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिक र कर्मचारीलाई दुर्घटना बीमाको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा संरक्षित र मध्यवर्ती श्रेत्रमा बसोबास गर्ने नागरिक तथा कर्मचारीलाई वन्यजन्तुको आक्रमणबाट हुन सक्ने क्षतिलाई परिपुरण गर्न दुर्घटना बीमा गरिने बताए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया