श्रमजिवी पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमा

0
Shares

सरकारले श्रमजिवी पत्रकारको ७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गर्ने भएको छ । जस अन्तर्गत दुर्घटना बीमा गर्दा लाग्ने बीमा शुल्कमा ५० प्रतिशत रकम सरकारले बेहोर्ने भएको छ ।

सरकारले नेपाल पत्रकार महासंघमा आवद्ध सदस्य तथा प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधामा पर्ने श्रमजीवि पत्रकारहरुलाई साउन १ देखि देशभरका सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था समेत मिलाउने भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १५ जेष्ठ २०७८, शनिबार  १९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।