प्रि-ओपनिङमा ३२ कम्पनीको शेयर मूल्य बढ्यो, नेप्सेमा ८ अंक वृद्धि

0
Shares

मंगलबार प्रि-ओपनिङ सेसनमा ३२ कम्पनीको शेयर मूलय बढेको छ । कुल ६४ कम्पनीको शेयर कारोबार भएकोमा १५ कम्पनीको शेयर मूल्य घटेको छ भने १७ कम्पनीको स्थिर रहेको छ ।

उल्लेखित कम्पनीका १७ हजार ५८८ कित्ता शेयरहरु १ करोड २८ लाख २८ हजार ५०० रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबारको प्रि-ओपनिङमा बजार परिसूचक नेप्से ७.८९ अंकले बढेर २७९०.७२ अंकमा उक्लिएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ..

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७८, मंगलबार  १० : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।