प्रि-ओपनिङमा ५० कम्पनीको शेयर मूल्य बढ्यो, १० करोड बढीको शेयर किनबेच

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि(ओपनिङ सेसनमा ५० कम्पनीको शेयर मूलय बढेको छ । २० कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतका दरले बढेको छ ।

कुल ८१ कम्पनीको शेयर कारोबार भएकोमा ९ कम्पनीको शेयर मूल्य घटेको छ भने २१ कम्पनीको स्थिर रहेको छ । उल्लेखित ८१ कम्पनीका ७४ हजार ८३२ कित्ता शेयरहरु १० करोड ३६ लाख ४९ हजार ५६३ रुपैयाँमा किनबेच भएका छन् ।

आजको प्रि ओपनिङमा बजार परिसूचक नेप्से ६.७१ अंकले बढेर २८३३.८४ अंकमा उक्लिएको छ ।

कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ..

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।