साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ सेसनमा ६० कम्पनीको शेयर मूलय बढेको छ । कुल ९३ कम्पनीको शेयर कारोबार भएकोमा १७ कम्पनीको शेयर मूल्य घटेको छ भने १६ कम्पनीको स्थिर रहेको छ ।
यस अवधिमा २५ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतका दरले बढेको छ ।
उल्लेखित ९३ कम्पनीका ४६ हजार ३१२ कित्ता शेयरहरु ३ करोड ८७ हजार ३६३ रुपैयाँमा किनबेच भएका छन् ।
आजको प्रि ओपनिङमा बजार परिसूचक नेप्से २७.३० अंकले बढेर २८८४.०७ अंकमा उक्लिएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ..

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया