साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ सेसनमा ४७ कम्पनीको शेयर मूलय बढेको छ । कुल ७७ कम्पनीको शेयर कारोबार भएकोमा १७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ ।
उल्लेखित ७७ कम्पनीका ४० हजार ४९८ कित्ता शेयरहरु १ करोड ८२ लाख ८३ हजार ९५३ रुपैयाँमा किनबेच भएका छन् ।
आजको प्रि ओपनिङमा बजार परिसूचक नेप्से २१.१८ अंकले बढेर २९२८.०९ अंकमा उक्लिएको छ ।
कुन कम्पनीको शेयर मूल्यमा कति भयो परिवर्तन, सूची यस्तो छ…

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया