नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्तले वित्तीय संस्थाले आफ्नो संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ ।

लघुवित्तले असार ३ गतेबाट ७८ हजार १५० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

उक्त संस्थापक शेयरको मूल्य न्यूनतम १ हजार २२ रुपैयाँ तोखिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम १०० कित्ता र अधिकतम जति पनिका लागि आवेदन दिनु पर्नेछ ।

शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु वो जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाले असार ३ गतेबाट १० गते सम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र फारम एनआईबिएल एस क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ३ असार २०७८, बिहिबार  ११ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।