प्रि-ओपनिङ्गमा नेप्से दोहोरो अंकले बढ्यो, करिब ७ करोडको कारोबार

0
Shares

साताको तेस्रो कारोबार दिन प्रि-ओपनिङमा ३३ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक दोहोरो अंकले बढेको छ । सूचक १०.३० अंकले बढेको हो । योसँगै बजार सूचक नेप्से २८४४.७० अंकमा उक्लिएको छ ।

सोमबार कारोबारमा आएका ६१ मध्ये १२ कम्पनीको शेयरमूल्य घटेको छ भने १६ कम्पनीको मुल्य स्थीर रहेको छ ।

प्रि-ओपनिङमा ६१ कम्पनीका ४१ हजार ५ कित्ता शेयरहरु ६ करोड ७४ लाख ८ हजार ४८१ रुपैयाँमा किनबेच भएका छन् ।

प्रि ओपनिङमा शेयर मूल्यमा तीब्र उतार चढाव आएका कम्पनीको सूची यस्तो छ:-

 

 

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।