मंगलबार २०१ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको भाउ सर्किट नजिक वृद्धि

0
Shares

चार दिनमा १८८ अंकको उच्च गिारवटपछि मंगलबार एकैदिन करिब ८० अंकले नेप्से बढेको छ । नेप्सेमा चमक फर्किादा कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको शेयरमूल्य बढेका छ भने ३३ कम्पनीको शेयरमूल्य सकाारत्मक सर्किट लेबलमा बढेर कारोबार बन्द भएको छ ।

शेयरमूल्य घटेर सस्तो मस्ल्यमा शेयर खरीद गर्न पाउँदा लगानीकर्ताको मनोबल बजारमा फर्किपछि बजारमा हरियाली छाएको हो । कारोबारमा आएका १५ कम्पनीको शेयरमूल्य घटेको छ भने ९ कम्पनीको स्थीर रहेको छ ।

यसदिन जानकी फाइनान्स, हाइड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर, कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कालिका पावर कम्पनी, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, हिमालय उर्जा विकास कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्स, शिबश्री हाइड्रोपावर र सिनर्जी पावरकोृ मूल्य ९.८० प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, नेशनल हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युर्निभर्सल पावर कम्पनी, आँखुखोला जलविद्युत, ग्रीन डेभमलपमेन्ट बैंक, अपि पावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, प्रोग्रसिभ फाइनान्स र रिलायन्स फाइनान्सको शेयरका लागानीकर्ताले ९ प्रतिशत भन्दा धेरै मंगलबारको बजारमा नाफा कमाएका छन् ।

Symbol LTP % Change
JFL 440.00 10.00
HIDCL 451.00 10.00
PMHPL 308.00 10.00
NGPL 484.00 10.00
BARUN 572.00 10.00
RADHI 1112.00 9.99
JOSHI 298.00 9.96
KPCL 464.00 9.95
UNHPL 387.00 9.94
KKHC 299.00 9.93
GHL 299.00 9.93
HPPL 432.00 9.92
LEC 366.00 9.91
DHPL 289.00 9.89
HURJA 357.00 9.85
GMFIL 502.00 9.85
UMHL 391.00 9.83
HDHPC 291.00 9.81
BFC 414.00 9.81
SSHL 347.00 9.81
SPDL 437.00 9.80
CHL 427.00 9.77
CFCL 416.00 9.76
SFCL 383.00 9.74
NHPC 316.00 9.72
NHDL 453.00 9.69
UPCL 306.00 9.68
AKJCL 284.00 9.65
GRDBL 367.00 9.55
API 427.00 9.49
MHNL 349.00 9.40
PROFL 369.00 9.17
RLFL 508.00 9.01

 

यसदिन एभरेष्ट इन्स्स्योरेन्स संस्थापको शेयरमूल्य ३.०५ प्रतिशतले घटेको छ भने एसबिएल डिबेञ्चर ८२, एनआईसी एशिया डिबेञ्चर ८३।८४ को मूल्य २ प्रतिशत हाराहारीम घटेको छ ।

यसैगरी गोर्खाज फाइनान्स, कुमारी इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड र रुरु जलविद्युत कम्पनीको लगानीकर्ताले गुमाएका छन् ।

Top Losers    
Symbol LTP % Change
As of 2021-06-22 15:00:00
EICPO 381.00 -3.05
SBLD2082 1080.00 -2.00
NICD83/84 1101.00 -1.96
GUFL 1240.00 -1.59
KEF 10.25 -1.44
LEMF 13.26 -1.41
PBLD84 1051.00 -1.31
NBLD82 1060.00 -1.03
CMF2 13.00 -0.99
RURU 951.00 -0.31
ACLBSL 1530.00 -0.20
NICBF 13.22 -0.15
NLBBL 1583.00 -0.06
SLBS 1668.00 -0.06
SABSL 1685.00 -0.06

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  १६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।