प्रि-ओपनिङ्गमा ५४ कम्पनीको मूल्य बढ्यो, नेप्सेमा २५ अंक बढोत्तरी

0
Shares

साताको चौंथो कारोबार दिन प्रि(ओपनिङमा ५४ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक २५.२१ अंकले बढेको छ । योसँगै बजार परिसूचक नेप्से २९३९.०५ अंकमा उक्लिएको छ ।

सोमबार कारोबारमा आएका ६९ मध्ये १० कम्पनीको शेयरमूल्य घटेको छ भने ५ कम्पनीको मुल्य स्थीर रहेको छ ।

प्रि-ओपनिङमा ६९ कम्पनीका २३ हजार ६७९ कित्ता शेयरहरु १७२ वटा कारोबारबाट १ करोड १३ लाख १९ हजार ४३६ रुपैयाँमा किनबेच भएका छन् ।

प्रि-ओपनिङमा शेयर मूल्यमा तीब्र उतार चढाव आएका कम्पनीको सूची यस्तो छ :-

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।