साताको दोस्रो कारोबार दिन प्रि-ओपनिङमा २८ कम्पनीको शेयर मूल्य बढ्दा बजार सूचक २८.०४ अंकले बढेको छ । योसँगै बजार परिसूचक नेप्से २८९८.४२ अंकमा उक्लिएको छ ।
सोमबारकारोबारमा आएका ३८ मध्ये ७ कम्पनीको शेयरमूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनिङ सेसनमा ३६ कम्पनीका १८ हजार ७६२ कित्ता शेयरहरु १५७ वटा कारोबारबाट १ करोड ४ लाख ६४ हजार ७५२ रुपैयाँमा किनबेच भएका छन् ।
प्रि-ओपनिङमा शेयर मूल्यमा तीब्र उतार चढाव आएका कम्पनीको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया