असार १६ गतेदेखि सबै कारोबार दिनमा आरटिजीएस सेवा सञ्चालन हुने

0
Shares

नेपाल राष्ट्र बैंकले असार १६ गते बुधबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि असार १६ गतेदेखि आरटिजीएस सिस्टम रुल्स २०१९ को अनुसूची ६ बमोजिमको ‘बिजनेस डे’ सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७८, मंगलबार  १९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।