सुनको मूल्य बढ्दा चाँदीको घट्यो

0
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलाको ३०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ, तेजावी ९२ हजार २०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य बढेपनि चाँदी प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० असार २०७८, बुधबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।