
‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ को सूचीकरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबारदेखि खारेज भएको छ ।
एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ६ लाख कित्ता ऋणपत्रको अवधि असार ३१ गते सकिएपछि अर्थात परिपक्क भएपछि सूचीकरण खारेज गरिएको हो ।
स्टकका अनुसार बैंकले वार्षिक ८ प्रतिशत व्याजदर दिनेगरी ६० करोड रूपैयाँ बराबर ६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया