मेरो माइक्रोफाइनान्सको बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भएको छ ।

लघुवित्त कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.९३९९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

कम्पनीको २०७७ पुस २८ गते मंगलबार सम्पन्न आठौं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो ।

साधारण सभाका लागि कम्पनीले २०७७ पुस १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार २०७७ पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले उक्त बोनस शेयर पाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ साउन २०७८, शुक्रबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।