साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ कारोबारमा आएका ५८ मध्ये ५० कम्पनीको शेयरमूल्य बढेको छ । यस अवधिमा ५ कम्पनीको शेयरमूल्य घट्दा ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
ऋाज पनि प्रि(ओपनिङ सेसनमा हरियाली छाएको छ । कारोबारमा आएका नेप्से १४.२६ अंकले बढेर ३०७२ दशमलव ९३ अंकमा पुगेको छ ।
यस अवधिमा ५८ कम्पनीका १८ हजार ९२८ कित्ता शेयर ९६ लाख ३१ हजार ८०६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया