
नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न ८५९ औं बैठकले सहायक प्रबन्धक समेत रहेका भट्टराईलाई कम्पनीे सचिवमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया