साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा ६२ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा १६ दोहोरो अंकको सुधार देखिएको छ ।
आज नेप्से १५.८९ अंकले बढेर ३ हजार १२६ दशमलव ९९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ७३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ७३ कम्पनीका ४१ हजार १८९ कित्ता शेयर ४ करोड १५ लाख ४० हजार ४२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया