.png)
नेपाली बजारमा सुनको मूल्य बिहीबार स्थीर बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ र चाँदीको भाउ १ हजार २७५ रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएर र चाँदी तोेलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य स्थीर बनेपनि चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया