बिहीबारको प्रि-ओपन सेसनमा ५१ कम्पनीको शेयर मस्ल्य बढ्दा नेप्से परिसूचक १० अंक बढेको छ।
प्रि-सेसनमा नेप्से १०।१५ अंक बढेर ३१७२.७५ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६४ कम्पनीको शेयर खरिदबिक्री भएकोमा ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया