एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि ५० को प्रतिफल घोषणा

0
Shares

एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ र एनएमबि ५० को प्रतिफल घोषणा गरिएको छ ।

योजना व्यवस्थापकको साउन ३२ गते सम्पन्न १०३ औं बैठकले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट योजनाका इकाईधनीलाई लाभांश प्रस्ताव गरिएको हो ।

बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीलाई कर सहित २० प्रतिशत र एनएमबि ५० का इकाईधनीलाई ३० प्रतिशतका दरले नगद लाभांश घोषणा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १ भाद्र २०७८, मंगलबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।