नेपाल फाइनान्सको पौने १९ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल फाइनान्स लिमिटेड (NFS) को १८ लाख ७९ हजार ४५२ कित्ता शेयर बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

फाइनान्सले प्राप्ती गरेको ललितपुर फाइनान्स तर्फको १८ लाख ७९ हजार ४५२ कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गरेको हो । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ती गरेर असार २७ गतेदेखि एकीकृत कारोबार थालेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ भाद्र २०७८, बिहिबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।