मंगलबार प्रि-ओपनिङ्ग सेसनमा कारोबारमा आएका ६२ कम्पनीमध्ये ३१ कम्पनीको शेयरमूल्य घटेको छ । आधा बढी कम्पनीको शेयरमूल्य घटेपनि बजार सूचकमा भने सामान्य वृद्धि भएको छ ।
नेप्से १.१५ अंकले बढेको छ । यससँगै नेप्से ३ हजार १२६ दशमलव ०२ अंकमा पुगेको छ ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज ६२ कम्पनीको शेयर कारोबार भएकोमा २० कम्पनीको शेयरमूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा ६२ कम्पनीका १७ हजार ६२५ कित्ता शेयर १ करोड ६ लाख ९२ हजार ८४२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
बुधबार शेयर मूल्य बढेका कम्पनीहरुको सूची यस्तो छ:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया