मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत नगद वितरण गर्ने

0
Shares

मुक्तिनाथ क्यापिटलले कर सहित चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले असोज १ गते होटल क्राउन इम्पेरीयल, काठमाडौंमा अपरान्ह्र ४ बजे बोलाएको १२ औं वार्षिक साधारण सभामा उक्त प्रस्ताव अनुमोदन हुनेछ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ भाद्र २०७८, बिहिबार  १४ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।