रिलायन्स र सानिमा जनरल इन्स्योरेन्सले मागे कर्मचारी

0
Shares

सञ्चालनमा रहेका दुई बीमा कम्पनीले कर्मचारी माग गरेका छन् ।

जीवन बीमा कम्पनी रिलायन्स लाइफ र निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्सले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेका हुन् ।

रिलायन्स लाइफले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका लागि शाखा प्रमुख पदका कर्मचारी माग गरेको हो । कम्पनीले माग गरेको उक्त पदमा इच्छुक आवेदकले असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै, सानिमा जनरल इन्स्योेन्सले म्यानेजमेन्ट ट्रेनि पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले माग गरेको उक्त पदमा इच्छुक आवेदकले आजको एक साताभित्र अर्थात असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ आश्विन २०७८, शुक्रबार  १६ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।