शिवम् सिमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् ।
सिन्हाले व्यक्तिगत तथा पारिवारीक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । सोमबार बसेको सञ्चालक समितिको बैठक ९४ औं ले सिन्हाले दिएको राजीनामा स्वीकृत गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ










प्रतिक्रिया